Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माधवकुमार नेपालले पदबाट राजीनामा दिनुपर्छ : झलनाथ खनाल

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। खनालले जारी केन्द्रीय कमिटी बैठकमा आज बोल्दै उनले भ्रष्टाचार मुद्दा लागेकाले पद छोड्नुपर्ने बताएका हुन्। हाम्रो अध्यक्षलाई...बाँकी

नगर प्रमुख कार्की र नेपालका लागि बेलायतका राजदुत रब फेनबीच भेट

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र नेपालका लागि बेलायतका राजदुत रब फेन बीच भेट बार्ता भएको छ । बिहिबार भएको भेटमा उनीहरुबीच युवाशक्तिलाई आईटीसँग जोडेर रोजगारमुखी बनाउने बिषयमा छलफल भएको छ ।...बाँकी

प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार...बाँकी

आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भारी वर्षा हुन सक्छ : मौसमविद्

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मौसमविद्ले आज रातिदेखि भोलिसम्म देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । मौसमविद् विनोद पोखरेलले अहिले न्यूनचापीय प्रणाली नेपालभन्दा धेरै टाढा रहेको र आज रातिदेखि सक्रिय हुने बताएका छन् । उनका...बाँकी

नेपाली फुटबल टिमका प्रशिक्षक म्याट रसले दिए राजीनामा

October 30, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अस्ट्रेलियन नागरिक रसले बुधबार  अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयमा राजीनामापत्र बुझाएका स्रोतले  जानकारी दियो । पछिल्लो समय पुरुष टिमको खराब...बाँकी

४ घण्टा चल्ने भनिएको सी – ट्रम्प बिचको भेटवार्ता १ घण्टा ४० मिनेट मात्रै

October 30, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमा समाप्त भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार दक्षिण कोरियाको बुसानस्थित भेटघाट स्थलबाट दुवै नेता बाहिर निस्केर आ-आफ्नो लिमोजिनमा...बाँकी

बालेनले गृहमन्त्री हटाउन दबाब दिएका छैनन् : प्रधानमन्त्री कार्यालय

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दबाब दिइरहेको भन्ने हल्लाको खण्डन गरेको छ। कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने कुरा विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएकाले...बाँकी

ट्रम्म र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

October 30, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति...बाँकी

लिग २ क्रिकेटमा नेपाल आज यूएईसँग भिड्दै

October 30, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन्  एजेन्डा

October 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक...बाँकी