Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

काठमाडौं उपत्यकामा अवैध प्लटिङमा पहिरो

August 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ४- शहरमा खाली ठाँउ छैन । जग्गा व्यवसायीले काठमाडौंको कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको...बाँकी

चट्याङ लागेर भेडा चराउँदै गरेका एक जनाको मृत्यु, एक बेहोस

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मुगु, भदौ ३- मुगुको छायानाथरारा नगरपालिकामा चट्याङ लागेर भेडा चराउँदै गरेका एक गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाई रहेका छन् । दुर्घटनामा अर्का शेरबहादुर बुढा बेहोस भएका...बाँकी

तनहुँ-१ बाटै चुनाव लड्ने वरिष्ठ नेता पौडेलको घोषणा

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्...बाँकी

प्रतिनिधि र प्रदेशसभाको कार्यकाल समाप्तिको मागसहित सर्वोच्चमा रिट

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित दायर रिटको पेशी आइतबारका लागि तोकिएको छ । सर्वोच्च प्रशासनले रिट दरपीठ गरे दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश सुष्मलता माथेमाको इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो...बाँकी

काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक, नेता निधिले यस्तो

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि...बाँकी

फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा : विश्वप्रकाश शर्मा

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन...बाँकी

अब एमालेको सरकार बनाउनुपर्छ : ओली

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं,भदौं ३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले जनताका कुरा नसुन्ने बताएका छन् । नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शुक्रबार झापामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका...बाँकी

श्रमिकसँग श्रममन्त्री : प्रत्येक आइतबार एक घन्टा छलफल गर्ने, कसरी सम्पर्क गर्ने ?

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले...बाँकी

प्रचण्डले दिए वाइसिएललाई चुनाव लक्षित यस्तो निर्देशन

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा जस्तै सक्रियतापूर्वक परिचालन हुन वाईसीएललाई निर्देशन दिएका छन् । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा विजय गराउने अविचलित अभियान...बाँकी

राष्ट्रपति भण्डारीले गरिन् कानूनविद्हरूसँग छलफल, कसले-के भने ?

August 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैं, भदौ ३- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहिबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित...बाँकी