August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ४- सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन् । शनिबार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौं ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान, आर्थिक, सामाजिक विषय र विदेश नीतिमा साझा धारणा बनाएरमात्र चुनावमा जानुपर्ने भन्दै चुनाव जित्नका लागिमात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् । गठबन्धनको...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ४- राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन् ।...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
तनहुँ, भदौ ४- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ ४- रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दाङ, भदौ ४- बाँकेमा करेन्ट लागेर बुवा-छोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१७ मा शनिबार बिहान ५ बजे अटो रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर २५ वर्षीय बब्लु कलवार र उनका बुवा ४० वर्षीय परशुरामको मृत्यु...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ ४- शहरमा खाली ठाँउ छैन । जग्गा व्यवसायीले काठमाडौंको कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
मुगु, भदौ ३- मुगुको छायानाथरारा नगरपालिकामा चट्याङ लागेर भेडा चराउँदै गरेका एक गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाई रहेका छन् । दुर्घटनामा अर्का शेरबहादुर बुढा बेहोस भएका...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ३- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ३- प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित दायर रिटको पेशी आइतबारका लागि तोकिएको छ । सर्वोच्च प्रशासनले रिट दरपीठ गरे दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश सुष्मलता माथेमाको इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो...बाँकी