Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

घण्टीको मतबारे प्रचण्डले भने : आवेशको मत हो

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतलाई लिएर टिप्पणी गरेका छन् । प्रचण्डले निर्वाचनमा जनताले आवेशमा मत हालेको टिप्पणी गरेका हुन्...बाँकी

सुकुम्बासी बस्ती हटाउन पुगेको प्रहरी र स्थानियबीच झडप हुँदा १४ जना घाइते

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको पुगेको प्रहरी र स्थानियबीच झडप भएको छ । स्थानीयसँगको झडपका क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन्...बाँकी

झलनाथ खनालको दाबी : हामीलाई हराउन सुरुदेखि नै केही तत्वहरु लागेका थिए

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरुलाई हराउन सुरुदेखि नै केही तत्वहरु लागेको बताएका छन् । इलाम क्षेत्र नम्बर २ मा पराजित भएका खनालले आज विज्ञप्ति जारी गर्दै भनेका छन् निर्वाचनको प्रक्रियामा...बाँकी

आज साढे १५ अङ्कले घट्यो शेयर बजार, १ अर्ब ४९ करोड रुपैयाँको कारोबार

November 28, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । आइतवार साढे ३२ अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय ५० दशमलव ३७ विन्दुमा झरेको छ...बाँकी

बस्ती हटाउन पुगेको डोजरमाथि जाइलागे थापाथलीस्थित सुकुम्बासी बस्तीका स्थानिय, स्थिति तनावग्रस्त

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको डोजरसहितको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले...बाँकी

उदयपुर १ को मतगणना सुरु गर्न आयोगको निर्देशन

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
उदयपुर । निर्वाचन आयोगले २ दिनयता रोकिएको उदयपुर १ को मतगणना सुरु गर्न निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन निर्देशन...बाँकी

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगले दियो निर्देशन

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको...बाँकी

केही दिनभित्रै मेलम्चीको पानी काठमाडौंबासिको धारामा आउने

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले काठमाडौंमा पानी पठाउने तयारी थालेको छ । मेलम्चीको पानी काठमाडौंमा वितरणको लागि सोमबारदेखि सुरुङमा पानी भर्न थालिएको हो । खानेपानी विकास समितिले २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालिएको सामाजिक...बाँकी

महापुरूषुले कमायो १० करोड

November 28, 2022 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु...बाँकी

एमसीसी अन्तर्गतको ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माणको ठेक्का आह्वान

November 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले विद्युतीय प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । एमसीए नेपालले आज विद्युत् प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गर्दै आयोजनाको काम अघि बढाएको हो...बाँकी