Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओलीको टिप्पणी : घण्टी पार्टीको उदय रहस्यमय

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिएर टिप्पणी गरेका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई संवोधन गर्दै अध्यक्ष ओलीले रास्वपाको उदयलाई रहस्यमय रहेको टिप्पणी गरेका हुन् ।...बाँकी

स्याङ्जा २ र बाजुराको मतगणना गर्न आग्रह गर्दै कांग्रेसले आयोगलाई बुझायो ज्ञापनपत्र

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता...बाँकी

सर्वोच्चले गर्‍यो थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको आदेश रद्द

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत थारू समुदायका लागि छुट्याउन भन्दै दिएको अन्तरिम आदेश खारेज गरेको छ । थारू कल्याणकारिणी सभाले दिएको रिटमा यसअघि सर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ छुट्याएर...बाँकी

नेपालका सबै कम्युनिष्टहरु एक हुनुपर्छ : विप्लव

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक...बाँकी

काठमाडौं महानगरपालिका कार्यालय अगाडि सुकुमबासीहरूको विरोध प्रदर्शन

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुमबासीहरूले आफूहरुलाई सुकुमबासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले...बाँकी

सीके राउत नेतृत्वको जनमत पार्टी बन्यो राष्ट्रिय दल, कटायो थ्रेसहोल्ड

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा १ सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख...बाँकी

सुनसरी ३ मा एमालेकी भगवती चौधरीको जित पक्का

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन् । ९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। बाँकी मतगणना...बाँकी

समानुपातिकतर्फ ९६ लाख मत गनियो, माओवादीले कटायो ११ लाख

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ । आज बिहान १०।३०...बाँकी

प्रचण्ड भन्छन् : राजनीतिमा देखापरेका आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने बताएका छन् । गोरखा-काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका...बाँकी

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी

November 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याएर...बाँकी