Hamro Sanchar

गृहपृष्ठ खेलकुद, समाचार

बिश्वकप फुटबलमा कोस्टारिकासँग जापान १-० गोलले पराजित

November 27, 2022 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह‘ई’ मा जापानलाई १-० गोलको नतिजामा पराजित गर्दै कोस्टारिकाले प्रतियोगितामा पहिलो जित निकालेको छ । अमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकालाई जित दिलाउन केइसर फुलेरले गोल...बाँकी

लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी : सुवास नेम्वाङ

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावपछि एमाले भेटिँदैन भन्नेहरूलाई जनताले गतिलो जवाफ दिएको बताएका छन् । इलाम १ बाट निर्वाचित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनअघि एमाले चुनावपछि भेटिँदैन भन्नेहरू पनि...बाँकी

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २...बाँकी

झलनाथ खनाल एमालेका महेश बस्नेत भन्दा २५ सय मतले पछाडि

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतले आफ्नो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई २५०२ मतले पछाडि पार्दै जित सुनिश्चत गरेका छन्...बाँकी

सञ्चारमन्त्रीको क्षेत्र सुनसरी-४ मा पुनः मतगणना गर्न कांग्रेसको माग

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिएका छन् ।...बाँकी

३ वटा जिल्लाबाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन...बाँकी

गृहमन्त्री खाणको दाबी : अब पनि ५ दलीय गठबन्धनकै सरकार बन्छ

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ । खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए...बाँकी

विश्वकप फुटबलमा आज ४ वटा खेल हुँदै

November 27, 2022 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई-दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान...बाँकी

अर्कै क्षेत्रको मतपत्र भेटिएपछि उदयपुर-१ को मतगणना रोकियो

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
उदयपुर । उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिएका...बाँकी

चुनाव हारेर मैले केही गुमाएको छैन : कमल थापा

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ...बाँकी