Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गृहमन्त्री लामिछानेको चेतावनी : सरुवा बढुवा माग्दै नेताहरुको घरगए कारबाही गर्छु

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने चेतावनी दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड...बाँकी

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट...बाँकी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । अहिले दुईजनाबीच छलफल चलिरहेको छ । मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटारनिकट...बाँकी

कफ सिरप खाँदा उज्वेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

December 30, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ । उज्वेकिस्तानमा कफ सिरपको सेवनबाट १८ बालबालिकाको मृत्यु भएको छ । उज्वेकिस्तान्को स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय औषधि कम्पनी ‘मेरियन बायोटेक’ ले बनाएको सिरप खाँदा बालबालिकाको मृत्यु भएको हो । यो कम्पनी भारतको नोयडामा अवस्थित...बाँकी

उपमहासचिव ज्ञवाली भन्छन् : एमाले र एकीकृत समाजवादीको एकता हल्लामात्रै

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता र माधव नेपाललाई राष्ट्रपति बनाउने कुरातर्फ संकेत गर्दै त्यसमा कुनै सत्यता नभएको बताएका छन्। अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्न मात्रै...बाँकी

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल९६८० ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले...बाँकी

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार...बाँकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

December 30, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना...बाँकी

गृहमन्त्री लामिछानेको निर्देशनपछि फिर्ता हुन थाले मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरीरसशस्त्र प्रहरी प्रधान...बाँकी

यो वर्ष साढे ३ लाख मेट्रिकटनले बढ्यो धान उत्पादन

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गतवर्ष भन्दा यो वर्ष भन्दा धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष साढे ३ लाख मेट्रिकटनले धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक...बाँकी