Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै, पार्टीको नाम आम जनता

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन...बाँकी

आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहमन्त्रालयको निर्देशन

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो । मन्त्रालयका सहसचिव तथा...बाँकी

राप्रपाले पार्टीका सांसदबाट जनही २० हजार रूपैयाँ उठाउने

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक...बाँकी

गठबन्धन बैठक : ओली दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयार पार्ने

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता गठबन्धनले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।  ...बाँकी

शेखर कोइराला भन्छन् : कांग्रेस सरकारमा नजाँदैमा बमजोर बन्दैन

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सरकारमा नजाँदैमा नखुम्चिने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा प्रदेशसभामा कांग्रेसबाट निर्वाचित सांसदहरुको लागि आज आयोजित चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेस आफैमा ठूलो पार्टी भएकोले...बाँकी

देवेन्द्र दाहाल एमाले राष्ट्रिय सभा दलको नेतामा मनोनीत

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेता मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।...बाँकी

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका...बाँकी

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति...बाँकी

सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आजै फैसला !

December 29, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ । पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन...बाँकी

चीनमा २०० वटा गाडी आपसमा ठोक्किए

December 29, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । चीनको हेनान प्रान्तमा २ सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो...बाँकी