Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकारमा सहभागिताको विषय टुंग्याउन नेकपा एसको स्थायी समिति बैठक बस्दै

December 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिती बैठक आज बस्दैछ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन समाजवादीले बैठक बोलाएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त...बाँकी

पार्टीले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : डा.कोइराला

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन् । ’पार्टीले रणनीति नमिलाएर यो दुर्घटना...बाँकी

निर्मला हत्या अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा नयाँ समिति गठन

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई : मिलेर काम गर्न तयार छौँ

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङले लिखित बधाई पठाएका छन्। नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समकक्षीको उक्त बधाई दिएका हुन्। राजदूत वाङ जिनले दिएको बधाई पत्रमा प्रधानमन्त्री खछ्याङले प्रचण्ड...बाँकी

प्रधानमन्त्रीलाई नाउपाको ज्ञापनपत्र : रेशमको रिहाइ नभएसम्म प्रदेशमा समर्थन नगर्ने

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुलाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन्। सरकारलाई समर्थन गर्नुअघि गरेको वाचा पूरा...बाँकी

कोरिया जाने कामदारको भिसा शुल्क ६ सय रुपैयाँ बढ्यो

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कोरियन भाषा परीक्षा ९ईपीएस० मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क ६ सय रुपैयाँ बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो । अहिलेसम्म...बाँकी

जब पाण्डेले लाइभ भिडिओमा छोरालाई ‘बाबा अलवेज लभ्स यू’ भन्दै १२ तलाबाट हामफाले…

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु...बाँकी

विदेशबाट ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम, एमडीएमएस कर्यान्वयन स्थगित

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजदेखि जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ ।...बाँकी

गृहमन्त्री लामिछानेको चेतावनी : सरुवा बढुवा माग्दै नेताहरुको घरगए कारबाही गर्छु

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने चेतावनी दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड...बाँकी

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेतामा शेखर कोइराला निकट...बाँकी