Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या, सुमेरूमा उपचार हुँदै

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । पुनलाई...बाँकी

मैले आफूलाई राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्ने अनुभूत गरेको छु : प्रधानमन्त्री प्रचण्ड

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ गएको बताएका छन्। आज शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले प्रतिनिधि सभामा विश्वासको मत लिँदा असाधारण मत पाएको बताए। उनले भने,...बाँकी

गगन थापाको आरोप : नेपाली राजनीतिलाई ३ भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाए

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएको आरोप लगाएका छन् । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो । रामकृष्ण भण्डारीले लेखेको...बाँकी

निर्मला कुर्मी प्रकरण : माइतीघर पुगेर गृहमन्त्रीले भने, धर्ना रोक्नुस्, दोषीमाथि कारबाही गर्छु

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई धर्ना रोकेर घर फर्कन आग्रह गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । माइतीघरमा रुबी खानको नेतृत्वमा धर्ना बसेका महिला...बाँकी

कांग्रेसले के उद्देश्यले प्रधानमन्त्रीलाई विश्वासको मत दियो भन्ने कुरा माघभित्रै छर्लङ्ग हुन्छ : उपप्रधानमन्त्री महासेठ

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् । कांग्रेसले के...बाँकी

हाम्रो मुख्य मुद्दा राजबन्दी रिहाइ हो, सरकारमा जान कुनै हतारो छैन : रन्जिता श्रेष्ठ

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताएकी हुन् । ‘नागरिक...बाँकी

साँझ ६ बजे हुँदै सुदूरपश्चिममा सभामुखको निर्वाचन

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । आज साँझ ६ बजे सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुने छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। त्यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट...बाँकी

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ । शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । ४ मंसिरको चुनावअघि नेकपा एमाले...बाँकी

माधव नेपाल र रामचन्द्र पौडेलबीच राष्ट्रपति चुनाव लक्षित भेटवार्ता

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । दुई नेताबीच करिब...बाँकी

मुगुको छायाँनाथ रारामा अन्तर्जातीय विवाह गर्नेलाई १ लाख रुपैयाँ दिइने

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मुगु । छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई...बाँकी