Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

उद्धारमा तीव्रता दिन सरकारलाई कांग्रेसको आग्रह

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली कांग्रेसले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् । कांग्रेस सभापति देउवाले विज्ञप्ति निकाल्दै यती...बाँकी

बाँकेमा दादुरा सङ्क्रमित १६० जना पुगे

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाँके । बाँकेमा गएको २४ घण्टामा थप २८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यससँगै बाँकेमा दादुरा सङ्क्रमित हुनेको सङ्ख्या १६० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वाड नं. २६,...बाँकी

विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा...बाँकी

नेपाली सेनाले भन्यो : अहिलेसम्म ६२ वटा शव निकालियो

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ४ बजे) सम्ममा ६२ वटा शव निकालिएको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी,...बाँकी

विमान दुर्घटना : पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत गर्न सुरु

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल०मा सनाखत गर्न थालिएको छ । विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको...बाँकी

पोखरा विमान दुर्घटना : अस्पताल लगिएका ३६ जना मृत घोषणा

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै...बाँकी

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको...बाँकी

दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भयो : प्राधिकरण

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
 काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो...बाँकी

विमान दुर्घटना : भोलि शोक विदा, दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता...बाँकी

मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा सुरु

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको...बाँकी