January 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनगढी । डडेल्धुरामा एक बालक गाडिएको अवस्थामा फेला परेका छन्। गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ। स्थानीय दानबहादुर...बाँकी January 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रुकुम पश्चिम । मुसीकोट नगरपालिका–८,की एक महिला १७ दिनदेखि बेपत्ता भएकी छिन् । घोर्खानीकी २१ वर्षीया दिलमाया मगर ४ वर्षीया छोरीसहित सम्पर्कविहीन भएको उनका श्रीमान् आशिष पुनले बताए । पुस १३ गते बिहान बजार जान्छु...बाँकी January 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर–६ सिँधुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट दुई घरमा पूर्ण तथा ४ वटा घरमा आंशिक क्षति भएको छ । सन्तोष राईको घरसहित...बाँकी January 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको...बाँकी January 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् । अपराध अनुसन्धान...बाँकी January 14, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी शनिबार र...बाँकी January 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । काठमाडौंमा बसेर एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद...बाँकी January 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली राजावादीहरुसँग साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले ओली दक्षिणपन्थी भाषमा भाषिएपछि आफूहरुले विद्रोह...बाँकी January 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २९– राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको टिप्पणी बताएका छन् । सांसद गौतमले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको...बाँकी January 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह...बाँकी