Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

February 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका...बाँकी

१५ जिल्लामा आजदेखि २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

February 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ,...बाँकी

सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिरहा । सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज...बाँकी

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता, पौडेलद्वारा राष्ट्रपतिबारे चासो

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको...बाँकी

रवीन्द्र मिश्रको प्रस्ताव : ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाऔँ

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् । राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रमुखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन्...बाँकी

माली विस्फोट : नेपाली सैनिक सुरक्षित

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा) मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक...बाँकी

राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही गर्नुपर्छ : दुर्गा प्रसाईं

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नेकपा एमाले छाडेर नागरिक बचाऔँ अभियान शुरू गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले केपी ओलीलाई कारबाही गर्नुपर्ने बताएका छन्। धनगढीमा आफ्नो महाअभियानलाई साथ दिन पुगेका उनले बुधवार धनगढीस्थित पार्कमोडमा एक कार्यक्रम आयोजना गरी...बाँकी

९ किलो चरेससहित धनगढीबाट ३ जना पक्राउ

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन...बाँकी

आज सेयर बजार नेप्से ३३ अंकले बढ्यो

February 22, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । पछिल्लो केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १,६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता बुधबारबाहेक बजार खुलेको अन्य ५ दिन नै सेयर बजारमा गिरावट भएको छ ।...बाँकी

स्थानीय चुनावका उम्मेदवारको जरिवाना माफी मिनाहाविरुद्ध सर्वोच्चमा रिट

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएका कारण उम्मेदवारलाई लगाएको जरिमाना माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र वलीले सरकारको उक्त निर्णयविरुद्ध बुधबार रिट दायर गरेका हुन् । केही दिनअघि...बाँकी