Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जन्ममिति विवादपछि डीआईजी सिंहले दिए राजीनामा

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो...बाँकी

बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।...बाँकी

राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा फरार सांसद कोइरीको नाम पनि समावेश

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ । उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश...बाँकी

सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

February 22, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना राष्ट्रिय खेलकुद परिषद् ९राखेप० मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश...बाँकी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन...बाँकी

चन्द्र भण्डारीको अवस्थामा सुधार, मुखबाटै खाना खुवाउन थालियो

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद चन्द्र भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ । यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना खुवाइने सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए ।...बाँकी

बेवारिसे भेटिएको बम खेलाउँदा पड्किएर २ जना किशोर घाइते

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बेवारिसे भेटिएको ग्रिनेड (बम) घर लगेर खेलाउँदा पड्किएर पोखरा–३३ ठुलढुंगामा २ जना किशोर घाइते भएका छन् । १५ वर्षका माइकल पौडेल र १३ वर्षीय सविन तामाङ घाइते भएका हुन् । माया पौडेल मंगलबार काम गर्न...बाँकी

७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब रुपैयाँ

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । विभागका अनुसार सो अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड छ । गत वर्षको यसै...बाँकी

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम...बाँकी

जन्ममिति विवादमा परेका डीआईजी सिंह राजीनामा दिने तयारीमा

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा...बाँकी