Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पुरानो गठबन्धन ब्युँतिने : सीके र महन्थलाई पनि बोलाइने

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज साँझ ५ बजे बस्ने पुरानो गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष डा।सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ । राष्ट्रपतिबारे छलफल गर्न बसेको बालुवाटार बैठक सकारात्मकरूपमा अगाडि बढेपछि जनमत...बाँकी

नेपाल नौलो जनवादीका अध्यक्ष श्रेष्ठद्वारा राष्ट्रपतिमा उम्मेदवारी घोषणा

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताएका...बाँकी

राष्ट्रपति निर्वाचन बालुवाटार बैठकमा जुटेन सहमति, आजै ५ बजे फेरि बस्ने

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनका लागि करिब साढे ३ घण्टा लामो बालुवाटार बैठक सहमतिबिनै सकिएको छ। पुस १० गते भंग भएको पाँच दलीय गठबन्धनका दलहरुबीच राष्ट्रपतिलाई लिएर सहमति जुटाउन बसेको बैठकमा निष्कर्षमा नपुगी सकिएको हो।...बाँकी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा खतिवडाको एकल इजलासमा

February 24, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए। धरौटीमा रिहा गर्ने उच्च...बाँकी

युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न राष्ट्र सङ्घको आह्वान, नेपालसहित १ सय ४१ देशले पक्षमा मतदान गरे

February 24, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । संयुक्त राष्ट्र सङ्घको महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको छ । महासभाले रुसले युक्रेनमाथि गर्दै आएको आक्रमण तत्काल रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको हो । यो प्रस्तावको पक्षमा नेपालसहित १...बाँकी

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्दै छ। बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल...बाँकी

सन्दीप लामिछाने मुद्दाको पेसी आज

February 24, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष भइरहेको...बाँकी

भीम रावलको टिप्पणी : पुरानै गठबन्धन ब्युँतिन लाग्यो

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा एजेन्डा नमिलेका दलहरूले हाउगुजी बनाएको टिप्पणी गरेका छन् । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा रावलले राष्ट्रपतिका लागि यत्रो समय बैठक बस्नुले पुरानै गठबन्धन ब्युँतिने अवस्था...बाँकी

६१ जना सहसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य...बाँकी

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता

February 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । आयोगले यसअघि नै सार्वजनिक गरेको...बाँकी