Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

उद्योग महासंघको रोकिएको मतदान फेरि सुरु

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल उद्योग वाणिज्य महासंघको केही समयका लागि रोकिएको मतदान फेरि सुरु भएको छ। व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो। सोसँगै नेपाल प्रहरी...बाँकी

माधव नेपालको आरोप : एमाले संसद् विघटनको दाउमा छ

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा...बाँकी

बुधबार १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

April 12, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय...बाँकी

उद्योग वाणिज्य महासंघको मतदान रोकियो

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो । निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् र...बाँकी

गोविन्दराज जोशीको घोषणा : कांग्रेससँगको वार्ता समाप्त भयो

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् । कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर...बाँकी

साल्ट ट्रेडिङको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत २९- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रूपमा काम गर्दै आएका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी

काठमाडौँ उपत्यकासहित पहाडी भेग तुवाँलोले ढाक्यो, सतर्कता अपनाउन सुझाव

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अहिले देशका पहाडी भेग तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तुवाँलो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकामा पनि तुवाँलो लागिरहेको छ। ‘अहिले यहाँको भिजिबिलिटी...बाँकी

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने...बाँकी

सिन्धुलीमा कार दुर्घटना, ४ जना भारतीय नागरिकको मृत्यु

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार दुर्घटना भएको र...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो छ

April 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि...बाँकी