Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बाघको आक्रमणबाट २ जना घाइते

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । हेटौँडा-१४ को चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएका जिल्ला...बाँकी

तराईमा ह्वात्तै बढ्यो गर्मी, स्वास्थ्य जोखिम बढ्न सक्ने चिकित्सकहरुको सुझाव

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । तराई क्षेत्रमा गर्मी निकै बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको हो । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहन चिकित्सकहरुले सुझाव दिएका छन्...बाँकी

स्वास्थ्यमा सुधार नआएपछि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत्...बाँकी

गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि पुनस् त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी...बाँकी

देशको खुत्रुकेको हिसाब मिलेको छैन : गगन थापा

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको खुत्रुकेको हिसाब नमिलेको बताएका छन् । मंगलबार तनहुँ १ मा भएको चुनावी सभामा सम्बोधन गर्दै थापाले सरकारको काम गर्दा केन्द्रको सरकारसँगै स्थानीय सरकारसँग लय मिल्नुपर्ने बताए ।...बाँकी

यसकारण बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण बन्द हुने

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले वैशाख ७ गते बिहान १...बाँकी

राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत...बाँकी

चीनको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

April 19, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो । आगलागी लगत्तै खटिएका...बाँकी

५ वर्ष मुनिका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या...बाँकी