Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट...बाँकी

आज सूर्यग्रहण, नेपालबाट भने नदेखिने

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, बैशाख ७- वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण...बाँकी

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुने, के-के गर्न पाइँदैन ?

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ७- उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८...बाँकी

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख ७- जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा...बाँकी

आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ मा र १६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना...बाँकी

गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगे प्रचण्ड, देउवा र नेपाल

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेता पुगेका छन्। भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै...बाँकी

मोदीले पठाए प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको...बाँकी

नेपालको शिक्षा प्रणाली पुनरावलोकन गर्न आवश्यक : आरजु राणा

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले नेपालको समग्र शिक्षा प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएकी छन् । बुधवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिन्ह उठेको...बाँकी

यी हुन चुनावी खर्चको विवरण नबुझाउने ७४ जना उम्मेदवार (सूचीसहित)

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचन खर्चको विवरण पेश नगर्ने ७४ जनाको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचन खर्चको विवरण तोकिएको समयभित्र...बाँकी

आयोगको चेतावनी : उपनिर्वाचन प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्नु

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आग्रह गरेको छ । साथै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न सचेत गराएको छ । आयोगले एक विज्ञप्ति जारी...बाँकी