आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

सासूससुराको स्याहारसुसार गर्ने ७५ जना बुहारी सम्मानित

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
अर्घाखाँची, चैत ६- सन्धिखर्क नगरपालिकाले नगरभित्रका ७५ जना बुहारीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरमा बोलाएर सम्मान गरेपछि सासूससुराको स्याहारसुसार गर्ने बुहारी पनि खुशी भएका छन् । नगरपालिकाका १२ वटै वडाभित्रका ९० वर्षमाथिका वृद्धवृद्धा पाल्ने ७५...बाँकी

५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक (पूर्णपाठ)

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ६- सत्तारुढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ । न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प तय गर्न बनेको १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार...बाँकी

शालिन मृत्यु प्रकरण : विद्यालयका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत ६- रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा...बाँकी

गृहमन्त्री विवाद : संसदीय समिति नबने कांग्रेसले बैठक चल्न नदिने, ओली भन्छन्, ‘सम्भव छैन’

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ६- मंगलबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्‍यो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तत्काल छानबिन समिति बनाउनुपर्ने...बाँकी

बागलुङ बस दुर्घटना: मृतक ९ जनाको सनाखत

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ, चैत ६- बाग्लुङमा सोमबार साँझ भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रबक्ता डिएसपी मदन केसीका अनुसार बस दुर्घटनामा चार महिला र पाँच पुरुषको मृत्यु भएको हो।...बाँकी

कथाकार परशु प्रधानको निधन

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत ६- कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो । निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।...बाँकी

उमेर पुगी बिहे गर्नेले ५० हजार पाउने

March 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
महोत्तरी, चैत ५- महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । साेमबार बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन...बाँकी

सर्वोच्च अदालत परिसरबाट दुर्गाका दुई बडीगार्ड हतियारसहित पक्राउ

March 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ५- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा पक्राउ परेका छन् । प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालत नजिकैबाट हतियारसहित पक्राउ परेका हुन् ।...बाँकी

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

March 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ५- सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको...बाँकी

पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो, अदालतमा उपस्थित गराउने प्रहरीको तयारी

March 18, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ५- रुपन्देहीको भैरहवाबाट पक्राउ परेका पूर्व समाभुख कृष्णबहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई...बाँकी