आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

इलाम–२ मा माओवादी केन्द्रको छैन उमेदवार, एमाले उम्मेवार सुहाङलाई बोक्ने

April 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २२- नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उमेदवार नउठाएर  एमाले उमेदवार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर...बाँकी

प्रहरी कार्यालयबाट छुटेपछि राजेशपायल राईको प्रतिक्रिया : रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ

April 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत २२- मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने, ‘हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो...बाँकी

इलाम-२ मा पछि हट्यो माओवादी, एमाले उम्मेदवार सुहाङलाई सघाउने

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१- इलाम क्षेत्र-२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ । आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले नेम्बाङलाई सघाउने भएको हो । दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ...बाँकी

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१– राष्ट्रिय सभाको उपाध्यक्ष पदको चुनाव यही चैत २८ गते बुधवार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको चुनावका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष...बाँकी

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २१- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत...बाँकी

विदेश जाने बहानामा बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत २१- वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको...बाँकी

पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले गरिन् बहस चल्दाचल्दै विष सेवन

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २१- कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । उनले बुधबार दिउँसो २ बजेतिर विष सेवन गरेकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल...बाँकी

आफ्नै ढंगले चल्ने सहकारीलाई कारबाही गर्छौं- मेयर कार्की

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अब आफ्नै ढंगले चल्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिकाको सहकारी साखाले मंगलबार आयोजना गरेको सहकारीमा विद्यमान समस्या, चुनौती...बाँकी

सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत २१- काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरले आग्रह गरेको हो । शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम...बाँकी

प्रचण्डकै पालामा पक्राउ परे पूर्वकमान्डर खाम, यसरी भएको थियो रामहरि श्रेष्ठको हत्या

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत २१- कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परे । त्यसले थोरै भए पनि शान्ति त मिल्यो, तर न्याय पाउनेमा भने...बाँकी