Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नेपालले भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाललाई समृद्ध बनाउन भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर अगाडि...बाँकी

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुईमामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो कर्णाली करिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको...बाँकी

‘क्याबिन क्रु’को उमेर हद ५० वर्ष पुर्‍याउन सरकार तयार

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले विमान क्याबिन क्रु (परिचारकरपरिचारिका)को ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ। शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद...बाँकी

सँगै बसेर मदिरा खाएका बाबु–छोराबिच झगडा : हँसिया प्रहारबाट छोराको मृत्यु

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा लमजुङको मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै...बाँकी

खुल्यो मन्थली-काठमाडौँ जोड्ने सडक, बिहानदेखि रोकिएका सवारी गन्तव्यतर्फ लागे

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज १९-  बिहानदेखि अवरुद्ध मन्थली–काठमाडौँ जोड्ने वैकल्पिक सडक संचालनमा आएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको थियो । शनिबार बिहान देखि...बाँकी

८ किलो सुन सहित २ जना भारतीय नागरिक पक्राउ

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य...बाँकी

दाउन्ने सडक एकतर्फी खुल्यो

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको...बाँकी

डेंगुका कारण एक जना महिलाको मृत्यु

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
सुलीकोट। गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । गत...बाँकी

खुलेको केही बेरमै फेरि पहिरो जाँदा दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको...बाँकी

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

October 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म २ सय ३९ जनाको मृत्यु भएको । १८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । उनका अनुसार १७८ जना घाइते भएका छन्...बाँकी