Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

हामीले हिन्दु धर्मको विरोध गरेका छैनौँ : मह जोडी

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको स्पष्टीकरण दिएका छन्। आज बिहान संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै उनीहरूले यूएसएडको पैसा खाएर हिन्दु धर्मको विरोध गरे...बाँकी

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना हुदा १ जनाको मृत्यु

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ। जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५०...बाँकी

नेकपा एसको पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ। लामो समय नेकपा एमालेमा हुँदै एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य रहेका सापकोटाको आज राति निधन भएको काभ्रेको मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइबाले जानकारी दिए। मृर्गौलासम्बन्धि रोगबाट...बाँकी

योगेश भट्टराईको दाबी : ०८४ पछि एमालेले बहुमतको सरकार बनाउँछ

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत। नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले यस्तो दाबी गरेका हुन् । संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि...बाँकी

प्रकृतिको अन्त्येष्टि : हजुरबुवाले दिए प्रकृतिलाई दागबत्ती

February 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल को अन्त्येष्टि मध्यरातमै गरिएको छ। भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी...बाँकी

फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री ओली

February 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् ।...बाँकी

आज ७५औँ प्रजातन्त्र दिवस

February 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम...बाँकी

११औ कागेश्वरी मनोहरा पर्यटन महोत्सव: एक दर्जन बढी ख्यातिप्राप्त राष्ट्रिय कलाकारको एउटै मंचमा प्रस्तुती

February 18, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ६- काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकाले भोलि “११औ कागेश्वरी मनोहरा पर्यटन महोत्सव” गर्दै छ । नगरपालिकाको वडा नम्बर १, गागलफेदीमा रहेको प्रसिद्ध कागेश्वरी धाम परिसरमा आयोजना हुने महोत्सवमा देशका एक...बाँकी

सभामुखले ३ पटक बोलाउदा पनि संसदमा सुमना नबोलेपछि…

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले ३ पटक बोलाउँदा रास्वपा सांसद सुमना श्रेष्ठले आज बोलिनन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा नेकपा (एमाले)की सचेतक सुनिता बराल बोलिसकेपछि सभामुखले सुमनालाई बोलाएका थिए । सभामुख घिमिरेले पहिलो पटक...बाँकी

प्रकृति मृत्यु प्रकरण : नेपाल प्रहरीको टोली भारतको ओडिसा पुग्यो

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी...बाँकी