February 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर...बाँकी February 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सुर्खेत । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ । हत्या अभियोगमा सोही ठाउँका १४...बाँकी February 17, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला...बाँकी February 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ। बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिएकामध्येबाट ५ जनालाई संक्षिप्त सूचीमा समावेश भएका हुन्। सञ्चालक समितिको अध्यक्ष...बाँकी February 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३।८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो...बाँकी February 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व.२०७९र८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०र८१)पेश गर्नेछन् । ओलीले राज्य व्यवस्था तथा...बाँकी February 17, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दैछन्। प्रदेशसभा भवन देउखुरीमा सोमबार दिउँसो १२ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी...बाँकी February 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । शनिबार पोखरामा बेलुन विस्फोटको घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री...बाँकी February 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि काँग्रेसकै बुई चढेर हिँडिरहेको बताएका...बाँकी February 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एक सांसदले सोधेको प्रश्नलाई लिएर आपत्ति जनाएका छन् । उनले प्रश्नको जवाफ नदिइकन पन्छाए । सांसद प्रभू साहले नेपालीहरुलाई विदेशिनबाट रोक्न नसकेकोदेखि अध्यादेश पारित गर्न बहुमत जुटाउन नसकेको...बाँकी