November 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मर्यादाक्रम र जेष्ठताक्रम व्यवस्थापनका क्रममा सहसचिवहरुको तलब बढाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरु डा। कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनको अनुमति प्रदान...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गरी उनले बीआरआई ऋणपासो नभएको दाबी गरे । ‘नेपालका एकपछि अर्का...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय घटायो छुट दिने भएको छ । हवाई भाडा अत्यधिक बढेको गुनासो आएपछि निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिन लागेको हो । नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९बहुमत०ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ। संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका २ जना र जिल्ला अदालतका ११ सहित १३ न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको सरुवा गरेको न्याय परिषद्को सचिवालयले जनाएको हो । सरुवा सूची...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं। ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई तत्काललाई...बाँकी November 21, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार...बाँकी