Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

काश्मिर आतंकवादी हमलामा मारिएका सुदिपको शव घर ल्याइयो

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । भारतको काश्मिरमा भएको आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ। आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका युवा सुदिप न्यौपानेको मङ्गलवार हमलामा ज्यान गएको थियो ।...बाँकी

आज १९औँ लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

April 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को...बाँकी

संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ वैशाख २८ मा

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दाको सुनुवाई २८ बैशाखसम्मका लागि सरेको छ । गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।...बाँकी

कश्मिरमा आतंककारी हमलामा मारिएका सुदीपकाे शव आजै नेपाल ल्याइने

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा परि मृत्यु भएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू...बाँकी

रघुजी पन्त बने शिक्षामन्त्री, शपथ भोलि

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि ९बिहीबार० शपथ गराउने कार्यक्रम तय भएको छ...बाँकी

सरकारले सुरेश रजक र सविन महर्जनका परिवारलाई १०-१० लाख राहत दिने

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०-१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको...बाँकी

शिक्षामन्त्रीको राजीनामा बारे सरकारको जानकारीमा छैन : प्रवक्ता गुरुङ

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सूचना, संचार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्रीले राजीनामा दिएको कुरा सरकारको जानकारीमा नरहेको बताएका छन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दैै उनले राजीनामाबारे मन्त्रिपरिषद्को बैठकदेखि प्रधानमन्त्री कार्यालयसम्म चर्चा नभएको उल्लेख गरे।...बाँकी

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने...बाँकी

मोदीलाई प्रधानमन्त्री ओलीको फोन : भारतको साथमा छौं

April 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद...बाँकी

अबेदेखि शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद् चल्ने

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अब शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन हुने भएको छ। बुधबार बसेको प्रमुख सचेतकहरुसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण...बाँकी