Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

झन्डै २ महिनामा हिरासतमुक्त भए रवीन्द्र: भने, धेरै खुशी हुन्न

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र झन्डै २ महिनामा हिरासतमुक्त भएका छन् । उनी ठीक ५० दिनमा आज हिरासतमुक्त भएका हुन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ...बाँकी

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्बोच्चको आदेश

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन्...बाँकी

हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृत्यु, ३ घाइते

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ । रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी...बाँकी

रवि र छविलाई सुनुवाइ भइराखेको जानकारी दिन उच्च अदालतको आदेश

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइ भइराखेको जानकारी दिन उच्च अदालत पोखराले आदेश दिएको छ । थुनामा रहेका रवि र छविलाई जानकारीविनै सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ भैरहेको प्रश्न...बाँकी

प्रचण्ड-देउवा फोन वार्ता : बूढानीलकण्ठ पुगे जनार्दन

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ। देउवालाई भेट्न शर्मा शुक्रबार बूढानीलकण्ठ पुगेका थिए। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको...बाँकी

विश्व पौडेलविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौ । सर्वोच्च अदालतले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलविरूद्ध परेको रिट दरपीठ गरेको छ। गभर्नर बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा मंगलबार पेस भएको रिट तीन दिनपछि शुक्रबार सर्वोच्चले दरपीठ गरेको...बाँकी

हङकङ र बहराइनबीचको खेल रद्द हुँदा नेपाल सुपर–३ मा

May 16, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाली महिला क्रिकेट टिम आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटको सुपर–३ मा प्रवेश गरेको छ। नेपाललाई सुपर–३ मा प्रवेश गर्न हङकङ र बहराइनबीचको खेल...बाँकी

बिहीबार विद्युत् अवरुद्धबारे हितेन्द्र भन्छन् : चिन्ता लिनुपर्दैन, हिजोभन्दा अझ बेटर गर्छौँ

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बिहीबार एक्कासि विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कुनै चिन्ता नलिन आग्रह गरेका छन्। आज पत्रकारहरुसँग उनले बिहीबार भएको अवरुद्धलाई उदाहरणका रुपमा लिँदै विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि...बाँकी

अहिलेको व्यवस्था बलियो बनाउन माओवादी बलियो हुनुपर्छ : प्रचण्ड

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको सुरुवात गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले...बाँकी

सगरमाथा संवाद’ उदघाटनमा प्रधानमन्त्री : जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् । जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे...बाँकी