July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादी घटकहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्। माओवादी आन्दोलन सफल भएको दाबी गर्दै भट्टराईले नेताहरू फुटेकाले आन्दोलन कमजोर भएको र फेरि एक भए ठीक हुने...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए । बालेनले असार २९...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६र७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आगामी २९ असार ९आइतबार० आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ । सोही विषयलाई लिएर उनले...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले आन्दोलनरत सुनचाँदी व्यवसायीसँग सहमति गरेको छ । सहमति जुटेसँगै व्यवसायीले सबै आन्दोलन, अनशन, र संघर्ष कार्यक्रम स्थगन गरेका छन् । सरकार र व्यवसायीबीच विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज मध्याह्न १२ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक तय गरिएको हो प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको आज नै १९४ दिन पुगेको छ । पछिल्लो पटक...बाँकी July 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत बताइन्। बिहीबार एक टेलिभिजनका पत्रकारसँगको अन्तर्वार्तामा उनले आफूले...बाँकी