Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

योगेश भट्टराई भन्छन् : एमाले र कांग्रेस रास्वपाभन्दा पनि नौजवान पार्टी हो

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पुराना राजनीतिक...बाँकी

उपप्रधानमन्त्री सिंह भन्छन् : देशमा केही भएन भन्ने भाष्य गलत

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका२ ले आज आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा...बाँकी

एयर इन्डिया विमान दुर्घटनाअगाडि ककपिटमा दुई पाइलटबीच के कुरा भएको थियो ?

July 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको अहमदाबादमा जुन १२ मा भएको एयर इन्डियाको विमान दुर्घटनाको ठीक एक महिनापछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । यो प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो ९एएआईबी०ले जारी गरेको हो । शनिबार...बाँकी

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आएका छन् । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्। आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट...बाँकी

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक  : झलनाथ खनाल

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मकरूपमा लिएको बताएका छन् । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वामपन्थी एकताका लागि पहल...बाँकी

सिमलताल घटनाको एक वर्ष : अझै भेटिएनन् ३९ यात्रु

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना...बाँकी

सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै

July 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
स्याङ्जा। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो...बाँकी

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ यात्रु घाइते

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ खिपाली मोडमा आज आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ६ व्यक्ति घाइते भएका छन्। बिहान ६ बजेतिर धनगढीबाट दार्चुलातर्फ गइरहेको सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप...बाँकी

म माथि मुद्दा लागेको छ, पार्टीले बिदा गर्छ भने जान तयार छु : माधव नेपाल

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । आज पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि...बाँकी

देउवा भन्छन् : कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भयो

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भएको बताएका छन्। आज बाग्लुङमा नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औं दिनको श्रद्धाञ्जली सभामा यस्तो बताएका हुन्। उनले कँडेल...बाँकी