July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मूल्यमान्यतासँग सम्झौता गर्नुपरेमा सरकार छाडेर हिँड्नुपर्ने बताएका छन्। बिपी स्मृति दिवसमा कांग्रेस चितवनले गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘हामी सरकारमा एमालेसँग छौं भन्दै गर्दा हाम्रा...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र)रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारी बाहेकका देशका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको आरोप लगाएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा स्कुल अफ माक्र्सिज्मले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति पुनस् राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले)ले कांग्रेसको मुटु र मुख्य मूल्यमान्यतामा आक्रमण गरिराखेको बताएका छन्। ४३ औं विपी स्मृति दिवसमा मंगलबार काठमाडौंको बसुन्धारामा भएको गोष्ठीमा बोल्दै कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५००...बाँकी July 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था हाल नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३औँ बीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंको वसुन्धरामा आयोजित एक विचार गोष्ठीमा उनले...बाँकी