Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

July 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए...बाँकी

कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

July 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । दिउँसो...बाँकी

डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्य मन्त्रीको चेतावनी

July 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने...बाँकी

मधेसको खानेपानी संकट समाधानका गर्न ८ वटा वारुणयन्त्र परिचालन

July 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ । आज बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको...बाँकी

सूर्य थापाको दाबी : मन्त्रीको राजीनामा अडिओ काण्ड फासफुस गर्न होइन

July 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताको राजीनामा अडिओ काण्ड फासफुस गराउनका लागि नभएको दाबी गरेका छन्। ७८ लाख घुस मागेको अडिओ...बाँकी

पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्याे

July 16, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट...बाँकी

भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर ५ वर्षीया बालिकाको मृत्यु

July 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनमा सेफ्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ। भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। भरतपुर अस्पतालमै कार्यरत कर्मचारी विकास मगरकी...बाँकी

विमानस्थल अध्यागमनको प्रमुखमा नरहरि  घिमिरे

July 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा नरहरि घिमिरेलाई सरुवा गरिएको छ। खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई मंगलबार गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेका हुन्। घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान...बाँकी

भगवती न्यौपाने बनिन् सामान्य प्रशासन मन्त्री

July 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री...बाँकी

संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ : पूर्वराष्ट्रपति भण्डारी

July 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट पारेकी छन् । मंगलबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले २०१७ सालदेखि...बाँकी