Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, राजनीति, समाचार

सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाँदै  प्रधानमन्त्री ओलि

July 20, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको...बाँकी

विद्या भण्डारी र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुँदै

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको स्रोतले बतायो । एमालेको सक्रिय...बाँकी

साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको सानदार जित

July 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ। आज बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो । नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक...बाँकी

एमालेको विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकबाट पारित

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए पार्टीभित्र दुई सदस्यताको व्यवस्था...बाँकी

बैठकमा नेताहरूबिच भनाभन भएको छैन : शेरबहादुर तामाङ

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तामाङले बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपुर...बाँकी

आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन् : वर्षमान

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको...बाँकी

एमाले पोलिटब्युरो बैठक: विधान संशोधन प्रस्तावमाथि ३२ जनाले राखे धारणा

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेका छन्। बैठक अहिले पनि पार्टी मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठकमा अझै ४० जनाले बोल्न बाँकी रहेको...बाँकी

एमालेको पोलिटब्युरो बैठक आज पनि जारी

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशनका विषय विशेष गरी छलफल भइरहेको छ। शुक्रबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

July 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २स्४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको...बाँकी

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षा आज

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षा आज सञ्चालन गर्दै छ । छात्रवृत्ति प्रवेश परीक्षा बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र...बाँकी