Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहन बस्नेत  बयानका लागि विशेष अदालतमा

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। उनको अहिले बयान लिने काम भइरहेको अदालत प्रशासनले जानकारी दिएको छ। उनको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह...बाँकी

यू-१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको कीर्तिमानि लक्ष्य

June 29, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन जोडेको हो । नेपालका लागि प्रशिद्ध...बाँकी

राष्ट्रपति पौडेलले रोपे धान

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति...बाँकी

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित ३ जनाको मृत्यु

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल...बाँकी

आज राष्ट्रिय धान दिवस मनाइँदै : दही चिउरा खाने

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदैछ। विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका...बाँकी

परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : प्रचण्ड

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल...बाँकी

प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची

June 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा...बाँकी

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् । स्पेनको सेभिया शहरमा आयोजना हुने...बाँकी

एमालेको राजनीतिमा पुनः जोडिएको  घोषणा गर्दै विद्याले भनिन् : यसमा म गर्व गर्दछु

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् । मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा...बाँकी

ओली भन्छन् : एमाले एकजुट छ, विद्याजिले बम पड्काउनुहुन्छ भन्ने सपना नदेखेहुन्छ

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमाले फुटाउन खोज्नेहरू भ्रममा नपर्न आग्रह गरेका छन् । मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यकमलाई सम्बोधन गर्ने क्रममा उनले...बाँकी