June 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
कञ्चनपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यसैको प्रभावको कारण...बाँकी June 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन्। सोमबार संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा बोल्दै उनले समाज अहिले विचार विहीनताको अवस्थामा पुगेको बताए। ‘यसले आम नागरिकमा...बाँकी June 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ८ बजेर ३९ मिनेटमा ४।३ म्याग्च्यिुडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...बाँकी June 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच भेटवार्ता भएको छ। आइतबार साँझ स्पेनको सेभिल्लामा भएको...बाँकी June 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । विधान अनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ...बाँकी June 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं। आज काठमाडौँ अदालतबाट भागेका एक जना चोरी मुद्दाका आरोपित थुनुवा पुन पक्राउ परेका छन्। उनलाई प्रहरीले गंगबुबाट पक्राउ गरेको हो । आइतबार थुनछेक बहसका लागि लगिएका उनी अदालतको शौचालयबाट फरार भएका थिए। काठमाडौँ प्रहरीका...बाँकी June 29, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । कप्तानी पाएको पहिलो खेलमा सावित्रा भण्डारी (साम्बा)ले चार गरेपछि एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय महिला टिमले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध ९–० को फराकिलो जित निकालेको छ। आइतबार उज्वेकिस्तानको तास्केन्तमा सम्पन्न खेलमा...बाँकी June 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । विशेष अदालत, काठमाडौंले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको...बाँकी June 29, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) ले पाएकी छन् । नेपाली राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले आइतबार एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलअघि सावित्रालाई यो जिम्मेवारी...बाँकी June 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । महासचिव घनश्याम भूसालले बक्तव्य जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिइएको हो...बाँकी