Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले...बाँकी

मदन भण्डारीलाई हामीले महासचिव बनाएको हो : ओली

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जननखता मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको बताएका छन्। शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनलाई महासचिव बनाउनु सार्वजनिक महत्वको कुरा...बाँकी

आजभोलि सबै पदको लागि तँछाडमछाड गर्दैछन् : प्रचण्ड

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रूपान्तरणको अभियानमा रहेको बताएका छन् । पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको आज भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पार्टी फेरि अभियानमार्फत आफ्नै वर्गतिर फर्किएको...बाँकी

मोरङमा ५ वर्षीया बालिकाको हत्या, बलात्कारको आशंका

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ बबियामा पाँच वर्षीया बालिकाको हत्या भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको आशंका गरेको छ । प्रहरीका अनुसार स्थानीय अक्षय सरदारकी छोरी शनिबार बिहान ३ बजेतिर बेपत्ता भएकी...बाँकी

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन, रास्वपा र राप्रपाले गरे बहिष्कार

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अहिले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। तर विपक्षी दुई दल रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै ती दुई दलका सांसद...बाँकी

गायिका एलिना र समीक्षालाई प्रधानमन्त्रीले भने : साहसी छोरीहरू

June 28, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीको प्रसम्सा गरेका छन् । ओलीले एलिना र समीक्षालाई ‘साहसी छोरीहरू’ भनेका छन् । आफूलाई गाली गर्नेहरूलाई सार्वजनिक गर्ने एलिना र समीक्षाको कदम आफूलाई...बाँकी

प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीलाई बधाइृ दिएका हुन्। ‘यसको...बाँकी

आज साँझदेखि अति भारीसम्म वर्षा: कुन-कुन ठाउँमा पर्छ पानी ?

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज साँझदेखि पश्चिम नेपालका विभिन्न प्रदेश र अन्य प्रदेशका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने जानकारी गराएको छ। शुक्रवार मनसुन विशेष मौसम बुलेटिन जारी...बाँकी

सभामुख घिमिरेले बोलाए मुख्य दलका सचेतकरूको बैठक

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतकरूको बैठक बोलाएका छन् । सभामुखले बिहान साढे १० बजे बानेश्वरमा प्रमुख तीन दलका मुख्य सचेतकको बैठक बोलाएका हुन् रास्वपाको संसदीय दलको बैठक भएकाले रास्वापका...बाँकी

रास्वपा संसदीय दलको बैठक बस्दै

June 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रवक्ता मनिष झाका अनुसार बिहान ९ बजे बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बैठक बस्नेछ । प्रतिनिधि सभा बैठक...बाँकी