Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

नाइजेरियामा सैनिक कारबाहीमा १०० भन्दा बढी आपराधिक समूहका सदस्य मारिए

August 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । नाइजेरियाली सेनाले उत्तर पश्चिमी जम्फारा राज्यमा हवाई र स्थल कारबाही गर्दै १०० भन्दा बढी आपराधिक समूहका सदस्यलाई मारिएको एक संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त कारबाही गत आइतवार बिहान बुककियुम क्षेत्रमा गरिएको...बाँकी

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो : १९ ढोका खुला

August 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार...बाँकी

उत्तराखण्डको बाढी : हराएका २६ नेपाली अझै भेटिएनन्

August 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै फेला परेका छैनन् । भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपता भएको...बाँकी

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

August 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव...बाँकी

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री बानियाँ

August 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले...बाँकी

रवि लामिछाने थुनामै रहने

August 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत...बाँकी

रवि लामिछानेको निवेदनमाथि बहस सकियो

August 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत...बाँकी

यू–२० नेपाली महिला फुटबल टिम स्वदेश फिर्ता

August 11, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । भुटानमा आयोजित एएफसी महिला यू–२० एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । नेपाली टिम  आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का प्रवक्ता...बाँकी

मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइन : अध्यक्ष ओली

August 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेकाअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन्। सोमवार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...बाँकी

राहुल गान्धी पक्राउ

August 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको बीबीसी हिन्दीले जनाएको छ । उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय...बाँकी