Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

भारत पुगे पुटिन : मोदीले दिए रूसी भाषामा लेखेको गीता उपहार

December 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुईदिने भारत भ्रमणमा पुगेका छन् । उनीसँगै सातजना मन्त्रीहरूको ठूलो प्रतिनिधिमण्डल पनि आएको छ । भारतीय प्रधानमन्त्री मोदी स्वयम् पुटिनलाई विमानस्थलमा स्वागत गर्न पुगेका थिए । दुवै...बाँकी

सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा : विराटनगर पनि प्लेअफमा सुरक्षित

December 4, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो ‘क्वालिफायर’मा पुगेको छ भने विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार साँझ चितवनलाई ४९ रनले हराउँदै सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा...बाँकी

नख्खु कारागार पुगेर रविलाई भेटेपछि सुधनले भने : उहाँलाई  फसाउन केही शक्ति लागिरहेका छन्

December 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन् । आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न रविलाई भेट्न गएको उनको भनाइ छ । भेटका क्रममा...बाँकी

लिनको अर्धशतकमा चितवनविरुद्ध सुदूरपश्चिमको १७० रनको चुनौतीपुर्ण लक्ष्य

December 4, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । ओपनर क्रिस लिनको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध १७० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार...बाँकी

वडाअध्यक्ष भिमसेन थापाको निधन, कागेश्वरी मनोहरामा भोलि सार्वजनिक बिदा

December 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाअध्यक्ष भिमसेन थापाको निधन भएको छ। उनको आज बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत रहेका थापाको ४६ वर्षको उमेरमा...बाँकी

लेखेरै राख्नुस्, ११औँ महाधिवेशनबाट पनि ओली नै अध्यक्ष : विष्णु रिमाल

December 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टीको ११औँ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रिमालले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने...बाँकी

रत्नपार्कमा अबदेखि निःशुल्क इन्टरनेट चलाउन पाइने

December 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।...बाँकी

गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिकाले गरिन् शिलान्यास

December 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ। एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नि राधिका शाक्यले शिलान्यास गरेकी हुन्। भदौ २३ र २४ गतेको जेनजी...बाँकी

आलमको ह्याट्रिकसहित ६ विकेट, काठमाडौँ प्लेअफमा : पोखरा पराजित

December 4, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पोखरा एभेन्जर्सविरुद्धको खेलमा शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाडौँ गोर्खाज ‘प्लेअफ’मा पुगेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँले पोखरालाई १३ रनले पराजित गरेको हो। यो जितसँगै काठमाडौँ १० अंक...बाँकी

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

December 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ...बाँकी