उम्मेदवारलाई हाम्रो समस्याको मतलबै छैन, हामी पनि भोट दिन्नौं : मिटरब्याज पीडित
नवलपरासी । नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले मतदान बहिस्कार चेतावनी दिएका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गर्ने चेतावनी दिएका हुन् । उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल...बाँकी साहसिक योद्धा भन्दै करिश्माले रेखाका लागि मागिन् भोट
काठमाडौं । नायिका करिश्मा मानन्धरले मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाका लागि भोट मागेकी छन् । सामाजिक सञ्जाल फेसबुकमाफर्त रेखालाई साहसिक योद्धा भन्दै करिश्माले भोट मागेकी हुन् । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई...बाँकी ८ अर्ब पुग्यो विश्वको जनसंख्या, सन् २०२३ मा भारतको सबैभन्दा धेरै हुने
November 15, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो । सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ...बाँकी बैंकहरुले मंसिरमा ब्याजदर नघटाउने
काठमाडौं । बैंकहरुले मंसिरमा ब्याजदर नघटाउने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल(माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघको उपाध्यक्ष सुनिल केसीले बताएका छन् ।...बाँकी निर्वाचनका लागि मंसिर ४ र ५ मा सार्वजनिक बिदा, विद्यालय २ गतेदेखि नै बन्द हुने
November 15, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू ४ दिन...बाँकी ईश्वर पोखरेल भन्छन् : एमाले हरेक नेपालीको मनमा छ
काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले हरेक नेपालीहरूको मनमा बस्न सफल भएको दावी गरेका छन् । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी...बाँकी देउवा र प्रचण्डले आज कर्णालीका २ जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने
सुर्खेत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी...बाँकी धारिलो हतियार प्रयोग गरी आमाछोरीको हत्या, एकजना पक्राउ
त्रिशूली, कात्तिक २९- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी...बाँकी गोली चल्दा अमेरिकामा ३ जना फुटबल खेलाडीको मृत्यु
एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको...बाँकी