Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शान्ति सम्झौता नगरेको भए लाखौँ मानिसको ज्यान जान सक्थ्यो : प्रचण्ड

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर शान्ति सम्झौता नगरेको भए अझै धेरै मानिसको ज्यान जान सक्ने स्मरण गराएका छन् । लमजुङमा आज सोमबार...बाँकी

यूएईले नेपालाई दियो २६४ रनको लक्ष्य

November 14, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । यूएईले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।...बाँकी

मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ । मोरङको उर्लाबारीमा पाहुना आएका व्यक्तिको हत्या गरिएको छ। आइतबार राति करिब १२ बजे कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका १ का ४२ वर्षीय काजी मोहराको हत्या भएको हो। मोरङ प्रहरीका अनुसार...बाँकी

सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिरहा । सिरहामा लागुपदार्थ ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय...बाँकी

प्रचण्डले आज गण्डकीका ३ जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका ३ जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा...बाँकी

प्रकाशमान सिंह भन्छन् : मतदाताले मलाई ‘नम्बर वान’ बनेको हेर्न चाहेका छन्

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन् । सोमबार बिहान काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया...बाँकी

सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दार्चुला, कात्तिक २८- दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी...बाँकी

मापसे गरेका व्यक्तिले अराजक गतिविधि गरे, घरदैलो कार्यक्रम भाँड्ने काम भयो : गठबन्धन

November 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, कात्तिक २८– सत्ता गठबन्धन चितवनले इच्छाकामनामा आइतबार मादक पदार्थ सेवन गरेका व्यक्तिले आफ्नो नेता कार्यकर्तामाथि गाली गलौज गरेर अराजक गतिविधि गरेको आरोप लगाएको छ । गठबन्धनले एक विज्ञप्ति जारी गरी निर्वाचन नजिकिँदै गर्दा दल...बाँकी

इंग्ल्यान्डले जित्यो टी-२० विश्वकप क्रिकेटको उपाधि

November 13, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले आईसीसी टी २० पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य...बाँकी

यस्ता छन् धनराज गुरुङका मुख्य एजेन्डा !

November 13, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
वालिङ, कात्तिक २७- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । आइतबार बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उनले भ्रष्ट प्रवृत्ति...बाँकी