Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

खड्काको चेतावनी : मलाई बर्खास्त गर्नुको कारण नभने मुख्यमन्त्रीको सनसनी भिडिओ बाहिर ल्याउँछु

November 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सनसनिपुर्ण भिडिओ बाहिर ल्याइदिने चेतावनी दिएका छन् । चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने र...बाँकी

म्यानमारको सेनाद्वारा पूर्व बेलायती राजदूतसहित ६ हजार कैदी रिहा

November 17, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ । पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको...बाँकी

वर्षमान भन्छन् : गठबन्धनको जित भइसक्यो घोषणा हुनमात्रै बाँकी छ

November 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भइसकेको दाबी गरेका छन् । चुनाव प्रचार–प्रसारका क्रममा उनले धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि गठबन्धन थप बलयो भएको बताएका हुन् । उनले...बाँकी

चुनावका लागि आज राति १२ बजेदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने

November 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मंसिर४ गते हुने निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको...बाँकी

चुनाव प्रचारको आज अन्तिम दिन : राति १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुने

November 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन...बाँकी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको सानदार जित

November 16, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित...बाँकी

काठमाडौं क्षेत्र नम्बर २ को सभालाई प्रचण्ड, माधव, घनश्याम र गगनसहितका नेताले सम्बोधन गर्ने

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ३०- चुनाव प्रचारको अन्तिम दिन गठबन्धनका शिर्ष नेताहरुले काठमाडौं क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार ओनसरी घर्तीको चुनाव क्षेत्र कोटेश्वरमा नेकपा माओवादी...बाँकी

विश्व कप फुटबल प्रसारण गर्ने बाटो खुला, ५ सय रुपैयाँ तिरेर हेर्न पाइने

November 16, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद समाधान भएको छ । ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना...बाँकी

लोसपाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ ९२०...बाँकी

भोजपुरमा सत्ता गठबन्धनको सभास्थल नजिकै विस्फोट, १ जना घाइते

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका...बाँकी