Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महासचिव नेतृत्वको एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको...बाँकी

विश्वकप लिग २ मा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

December 7, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ । नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट...बाँकी

एमाले उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दायर

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचनमा एमालको उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरी एमालेका उम्मेदवार पौडेललाई जिताइएको भन्दै सर्वोच्चमा मुद्दा हालेका हुन्...बाँकी

विश्वकप फुटबल : पोर्चुगल र मोरक्को क्वाटरफाइनलमा प्रवेश

December 7, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो । पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा...बाँकी

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दर्ता

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा...बाँकी

अबको ५ वर्षपछि कांग्रेस ४० प्रतिशतको पार्टी बन्छ : गगन थापा

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा आयोजित गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहमा बोल्दै महामन्त्री थापाले गठबन्धनको सरकार बन्नेमा कुनै...बाँकी

मन्त्री बन्नका लागि एकीकृत समाजवादीमा आएको होइन : दीपक मनाङे

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा विजयी भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले आफू आफै मन्त्री बन्न सक्ने बताएका छन् । मन्त्री बन्नका लागि एकीकृत समाजवादी पार्टीमा नआएको स्पष्ट पार्दै उनले भने म आफैँ मन्त्री बन्न...बाँकी

राजनीतिक भेटवार्तामा लागेका सीके राउतले भेटे राष्ट्रपति भण्डारी

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको...बाँकी

महाकालीमा एकतर्फी तटबन्धन बनाएको बारे भारतलाई नेपालको कूटनीतिक नोट

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो...बाँकी

शेखर कोइराला भन्छन् : कांग्रेसलाई एकढिक्का बनाउँछौँ

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कांग्रेस नेता शेखर कोइरालाले पार्टीला एकढिक्का बनाएर अघि बढ्ने बताएका छन् । कांग्रेसका युवा नेता गुरूराज घिमिरेले लेखेका बाटो बिराएको राजनीतिु पुस्तक मंगलबार विमोचनपछि उनले सत्ता गठबन्धनकै सरकार बन्ने तर...बाँकी