Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जबरालाई रोक्न सर्वाेच्च बारले मुल गेटमै धर्ना दिने

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्बाेच्च बार एसोसिएसनले सर्बाेच्चको गेटमै धर्ना दिने भएको छ । बार एसोसिएसनले जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी गरेको छ । सर्वोच्च बारका सदस्य डा।...बाँकी

बारले भन्यो : चोलेन्द्रले सर्वाेच्च छिर्ने दुस्साहस नगरे हुन्छ

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल बार एशोसिएसनले संघीय संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको बताएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको भन्दै पत्र दिएपछि जबरा आज...बाँकी

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुनेभएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा...बाँकी

हत्यापछि श्रीमतीको टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत । सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी...बाँकी

चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च फर्किने

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा.भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ...बाँकी

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै जबरा

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर,...बाँकी

लुम्बिनीको स्थायी राजधानी दाङ सारिएकोमा ४ वटा पार्टीले गरे स्वागत

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरी सारिएकोमा सत्तारुढ ४ पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका...बाँकी

महासचिव नेतृत्वको एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको...बाँकी

विश्वकप लिग २ मा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

December 7, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ । नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट...बाँकी

एमाले उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दायर

December 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचनमा एमालको उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरी एमालेका उम्मेदवार पौडेललाई जिताइएको भन्दै सर्वोच्चमा मुद्दा हालेका हुन्...बाँकी