Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका...बाँकी

वुहारीसँग यौन प्यास मेट्न खोज्दा पदमलालको जिवन लिला समाप्त

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ९- आफनै भाईवुहारीमाथि यौन प्यास मेटाउन खोज्दा झापाको कन्काई नगरपालिका–४ का ५५ वर्षिय पदमलाल बाँस्तोलाको जिवन लिला समाप्त भएको छ । गत विहिवार हँसियाले हानेर वुहारी रनमायाले पदमलालको हत्या गरेको खुलेको छ ।...बाँकी

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न कांग्रेस सांसदको माग

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन...बाँकी

अनाधिकृत बस्ती हटाउने काठमाडौं महानगरको कदमकाे नेवार समुदायको समर्थन

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ९- काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिबार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गर्दै यसकाे बारेमा जानकारी गराएका हुन् । उनीहरुले काठमाडौंका विभिन्न...बाँकी

नेताको काम आसन ग्रहण गर्ने मात्र होइन : अध्यक्ष ओली

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कमिटीहरू भद्दा भएको भन्दै चुस्त र सक्रिय कमिटीहरू बनाउन निर्देशन दिएका छन् । प्युठान काठमाडौं सम्पर्क मञ्चले शनिवार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिलेका...बाँकी

श्रीमतीलाई गाली गरेको भन्दै कुटपिट गरि हत्या, श्रीमान-श्रीमती पक्राउ

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, पुस ९- सिन्धुपाल्चोकका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर २ डाँडाटोलका २९ वर्षिय मिन बहादुर तामाङको कुटपिटबाट मृत्यु भएको हो । तामाङले मादक पदार्थ सेवन गरी स्थानिय पासाङ...बाँकी

श्रीमती झुन्डिएको देखेपछि आत्तिएर लडेका श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भिर

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ९- सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ । शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले...बाँकी

सरकार गठनबारे देउवा र प्रचण्डबीच आज पनि छलफल हुने

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजपनि छलफल हुने भएको छ। शुक्रबार भएको छलफल निष्कर्षविहीन बनेपछि आज पुनः छलफल हुने भएको हो। दुवै नेताबीच शुक्रबार साँझ...बाँकी

देउवाले आफ्ना सांसदहरुलाई बालुवाटार बोलाए

December 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२स्३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ । दलको निर्वाचनपछि...बाँकी

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ को विजेता

December 24, 2022 | Posted by Pradip Nepali |  कला साहित्य, मुख्य समाचार, समाचार
काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम...बाँकी