Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति...बाँकी

सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आजै फैसला !

December 29, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ । पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन...बाँकी

लुम्बिनी प्रदेश सभाको अधिवेशन १८ पुसमा

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश...बाँकी

स्वतन्त्र सांसद महतो माओवादीमा प्रवेश

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम, पुस १४- मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका...बाँकी

हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सुको सम्भावना

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा​...बाँकी

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बस्नेछ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र...बाँकी

सीएभीए बिच भलिबल : नेपालको लगातार दोस्रो जित

December 28, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति
काठमाडौं । बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बंगलादेशको कक्स बजारमा बुधबार भएको पुरुषतर्फ नेपालले माल्दिभ्सलाई २-१ को सेटमा हराएर लगातार दोस्रो जित हात पारेको हो ।...बाँकी

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश, गंगा दाहालले बुझिन् चाबी

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन् । ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत...बाँकी

अर्थतन्त्र काबुभन्दा बाहिर छैन : अर्थमन्त्री पौडेल

December 28, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताए । पत्रकारहरुसँगको भेटमा...बाँकी

काँग्रेसले माओवादी र एमालेको चाल नबुझ्दा दुर्घटना भयो : शेखर कोइराला

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् । कतिपय काँग्रेस नेताहरूले विशेष अधिवेशनको माग गरिरहेको बेला कोइरालाले भने विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै...बाँकी