Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना : एक युवतीको घटनास्थलमै मृत्यु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...बाँकी

प्रदेश भागबण्डा: बागमतिसहित ४ प्रदेश एमालेलाई, माओवादीलाई २, मधेशमा जसपा र जनमतको आलोपालो

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस १३– संघमा नयाँ सरकार बने लगत्तै प्रदेश समेत नयाँ सरकार बनाउने गृहकार्य थालनी भएको छ । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे आजदेखि छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल...बाँकी

सरकारलाई समर्थन गर्न माधव नेपाललाई प्रचण्डको आग्रह

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १३- सत्ता साझेदार दलका शीर्ष नेताको बैठक भोलि बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको वार्तामा भोलि बालुवाटारमा शीर्ष नेताको बैठक बस्ने विषयमा कुराकानी...बाँकी

उपसभामुखमा रास्वपाको पनि दाबी

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपराष्ट्रपति, उपसभामुख...बाँकी

ज्योतिषीसँग साइत जुराएर बेलुका ५ बजे बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १३- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । बेलुका ५ बजे उनी बालुवाटरमा सर्न लागेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ज्योतिषीले जुराएको साइतमा प्रचण्ड बालुवाटार...बाँकी

कार्यकाल पुरा गरेर जाँदाजाँदै बालकृष्ण खाणले गरे ४ जिल्लाका सीडीओ सरुवा

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयले ४ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेका हुन् । आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका...बाँकी

चावहिल–साँखु सडक अन्तर्गत पर्ने तीन पुल विस्तार शुरु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, पुस१३- चारदेखि छ लेनमा विस्तार गरिएको चावहिल–साँखु सडकखण्डअन्तर्गत तीन वटा पुल विस्तार शुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।...बाँकी

जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विारोध चयन भएका छन् । आज दलको नेता छान्न जसपाले चुनावी कार्यक्रम तय गरेको थियो । दलका नेताका लागि तीन जनाको दाबी परेपनि यादव...बाँकी

सत्ता लिप्साका कारण गठबन्धन टुटेको शेखर पक्षको निष्कर्ष

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न २ बर्षपछि ओली खुमलटारमा

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ...बाँकी