Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ : प्रधानमन्त्री

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु...बाँकी

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको सांसद ठाकुर गैरेले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल...बाँकी

मेरा सांसदबाट कुनै अनियमितता भए निर्मम कारबाही गर्ने वाचा गर्छु : गृहमन्त्री लामिछाने

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन् । सोमबार पहिलो पटक बसेको संसद् बैठकमा धारणा राख्दै लामिछानेले उक्त धारणा राखेका हुन्। पहिलो...बाँकी

प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन : ओली

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग हुनु प्रतिगमन नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, यदी प्रतिनिधि सभा विघटन गर्नु नै प्रतिगमन हुने भए बेलायतमा त...बाँकी

माओवादीका जम्मकट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलले वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना...बाँकी

नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्छ : शेरबहादुर देउवा

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्ने बताएका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदमाथि धेरै अभिभारा भएको भन्दै रचनात्मक...बाँकी

संसदमा प्रधानमन्त्रीको सम्बोधन : जनताले हामीलाई ससर्त समर्थन गरेका छन्

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू जनताको निगरानीमा रहेको बताएका छन्। मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताले निसर्त नभई ससर्त समर्थन गरेको उनको...बाँकी

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा म ढुक्क छु : ओली

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । साथै ओलीले नवनियुक्त प्रधानमन्त्री...बाँकी

प्रतिनिधिसभाको पहिलो बैठक सुरु, यस्तो छ कार्यसूची

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन्...बाँकी

भारतको लखनउमा दुर्घटनामा परि मृत्यु भएका ३ जना नेपालीको परिचय खुल्यो

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो। टीकापुर नगरपालिका १ नयाँबस्तीका...बाँकी