Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन : ओली

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग हुनु प्रतिगमन नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, यदी प्रतिनिधि सभा विघटन गर्नु नै प्रतिगमन हुने भए बेलायतमा त...बाँकी

माओवादीका जम्मकट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मकवानपुर । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलले वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना...बाँकी

नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्छ : शेरबहादुर देउवा

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्ने बताएका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदमाथि धेरै अभिभारा भएको भन्दै रचनात्मक...बाँकी

संसदमा प्रधानमन्त्रीको सम्बोधन : जनताले हामीलाई ससर्त समर्थन गरेका छन्

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू जनताको निगरानीमा रहेको बताएका छन्। मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताले निसर्त नभई ससर्त समर्थन गरेको उनको...बाँकी

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा म ढुक्क छु : ओली

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । साथै ओलीले नवनियुक्त प्रधानमन्त्री...बाँकी

प्रतिनिधिसभाको पहिलो बैठक सुरु, यस्तो छ कार्यसूची

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन्...बाँकी

भारतको लखनउमा दुर्घटनामा परि मृत्यु भएका ३ जना नेपालीको परिचय खुल्यो

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो। टीकापुर नगरपालिका १ नयाँबस्तीका...बाँकी

कांग्रेस र नेकपा एससँग पनि विश्वासको मत मागेको छु : प्रधानमन्त्री

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार ७ दलसँगै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि विश्वासको मत मागिएको बताएका छन्। सिंहदरबारस्थित संसदीय दलमा सोमबार बसेको बैठकमा संसदीय...बाँकी

मलेसियामा बन्धक १३ जना नेपालीको उद्धार, ६ जना भोलि नेपाल फर्किने

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि...बाँकी

हवाई भाडा घट्यो, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले...बाँकी