Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

नयाँ दिल्लीमा चिसोका कारण रेड अलर्ट जारी, विद्यालय बन्द

January 9, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
नयाँ दिल्ली । अहिलेसम्मकै धेरै चिसो र शीतलहरका कारण भारतको दिल्ली सरकारले राज्यका सबै निजी विद्यालयहरू जनवरी १५ सम्म बन्द गर्ने सल्लाह दिएको छ । दिल्लीमा आइतबार न्यूनतम तापक्रम १।९ डिग्री सेल्सियस थियो। शनिबार भारतीय...बाँकी

कक्षामा सधैँ प्रथम भएको भन्दै साथीको अपहरण गर्ने ४ जना बालक पक्राउ

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पर्सा । पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको...बाँकी

प्रतिनिधि सभाको पहिलो बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।...बाँकी

गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

January 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न...बाँकी

सत्ता गठबन्धनमा प्रदेश सरकार गठनको बाँडफाँट टुंगियो, कुन पार्टीले कुन प्रदेश पाए ?

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । बैठकमा बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको बाँडफाँट टुंगिएको हो । बैठकमा...बाँकी

किलोमै ६ रुपैयाँले बढ्यो चिनीको मूल्य

January 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अवैध रुपमा भारतबाट भित्रिने चिनीमा सरकारले कडाइ थालेसँगै बजारमा चिनीको मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक साताको बीचमा नेपाली चिनी उद्योगीले चिनीको मूल्य किलोमै ६ रुपैयाँले बढाएका छन् । होलसेलमा...बाँकी

प्रतिलिटर ३ रुपैयाँले घट्यो इन्धनको मूल्य

January 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।...बाँकी

मुख्यमन्त्रीको टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बालुवाटारमा

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सात प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुंग्याउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री...बाँकी

राहदानी वितरणमा देखिएको समस्या समाधान

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ...बाँकी

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा...बाँकी