Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न एमाले अध्यक्ष ओलीको आग्रह

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको...बाँकी

पोखरामा विमान दुर्घटना : ५३ जना नेपाली र ५ जना भारतीय नागरिक

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५...बाँकी

उद्धारको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको...बाँकी

७२ जना सवार विमान पोखरामा दुर्घटना : ३२ जनाको शव निकालियो, उद्धार कार्य जारी

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार
काठमाडौं, माघ १- पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३...बाँकी

नेपाली पर्वहरूले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्‍याएको छ : राष्ट्रपति

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै...बाँकी

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री प्रचण्ड

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् । थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा एक शुभकामना सन्देश दिंदै...बाँकी

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान...बाँकी

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

January 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई...बाँकी

राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गर्न माघ ३ गते सर्वदलीय बैठक बस्ने

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको राजनीतिक परिस्थितिमा सबै दलसँग छलफल गरेर जाने भन्दै सर्वदलीय बैठक बोलाएको जनाएका छन् । प्रधानमन्त्रीको सचिवालयले पनि ३ गते सोमबार प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दियो । ‘१०...बाँकी

मेरो भारत भ्रमण छिट्टै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए ।...बाँकी