Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माधव नेपाल र रामचन्द्र पौडेलबीच राष्ट्रपति चुनाव लक्षित भेटवार्ता

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । दुई नेताबीच करिब...बाँकी

मुगुको छायाँनाथ रारामा अन्तर्जातीय विवाह गर्नेलाई १ लाख रुपैयाँ दिइने

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मुगु । छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई...बाँकी

१८ दिनदेखि हराएका बालकको शव गाडिएको अवस्थामा फेला

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । डडेल्धुरामा एक बालक गाडिएको अवस्थामा फेला परेका छन्। गत पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ। स्थानीय दानबहादुर...बाँकी

रुकुममा ४ वर्षीया छोरीसहित महिला १७ दिनदेखि बेपत्ता

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुम पश्चिम । मुसीकोट नगरपालिका–८,की एक महिला १७ दिनदेखि बेपत्ता भएकी छिन् । घोर्खानीकी २१ वर्षीया दिलमाया मगर ४ वर्षीया छोरीसहित सम्पर्कविहीन भएको उनका श्रीमान् आशिष पुनले बताए । पुस १३ गते बिहान बजार जान्छु...बाँकी

धनकुटाको सिँधुवा बजारमा भिषण आगलागी, ४९ लाख रुपैयाँको क्षति

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर–६ सिँधुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट दुई घरमा पूर्ण तथा ४ वटा घरमा आंशिक क्षति भएको छ । सन्तोष राईको घरसहित...बाँकी

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको...बाँकी

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव भेटियो

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् । अपराध अनुसन्धान...बाँकी

नारायणगढ–मुग्लिन सडक आज र भोलि २४ सै घण्टा खुला रहने

January 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी शनिबार र...बाँकी

अपहरण गरी २५ लाख फिरौती रकम लिने ३ जना पाकिस्तानी पक्राउ

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौंमा बसेर एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद...बाँकी

झलनाथको आरोप : सत्तामा पुग्नका लागि ओलीले राजावादीहरुसँग साँठगाँठ गरे

January 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली राजावादीहरुसँग साँठगाँठ गर्न पुगेको आरोप लगाएका छन् । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले ओली दक्षिणपन्थी भाषमा भाषिएपछि आफूहरुले विद्रोह...बाँकी