Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संसद्‍मा ओली बोलिरहँदा खतिवडाको नियमापत्ति : बार्दलीको कार्यक्रम यहाँ नसुनाइयोस्

February 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री केपी ओलीको भनाइमा आपत्ति जनाएका छन् । ओलीले बोलिरहँदा नियमापत्ति जनाउँदै सांसद खतिवडाले विरोध गरेका हुन् । सांसद खतिवडाले भने, पूर्वप्रधानमन्त्रीले यहाँ न्युनतम साझा कार्यक्रमबारे...बाँकी

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता

February 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली कांग्रेसले...बाँकी

ओलीको टिप्पणी : कांग्रेस पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको छ

February 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरे । ‘यतिबेला...बाँकी

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

February 5, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले घटेको छ । अधिल्लो दिन प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आज प्रतितोला १...बाँकी

चितवन-२ मा आफूलाई विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठको निवेदन

February 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । आज आइतवार आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन दिनुभएको हो...बाँकी

बालुवाटार पुगेका रविलाई प्रचण्डले भने : अहिले तपाईंलाई मन्त्री बनाउन सक्दिनँ

February 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् । गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन सक्ने जवाफ...बाँकी

माओवादीको निष्कर्ष : राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने

February 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने र त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ । शनिवार सम्पन्न स्थायी कमिटी बैठकपछि पत्रकारसँग...बाँकी

प्रधानमन्त्री प्रचण्ड भन्छन् : सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छ

February 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘अहिले मेरो...बाँकी

माओवादीले सत्ता स्वार्थका लागि जे पनि गर्छ, एमाले दक्षिणपन्थी : माधव नेपाल

February 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार पाटर्ीेको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर...बाँकी

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

February 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम ९८२...बाँकी